• २०८० चैत्र ३० गते शुक्रवार

कास्मिरमा गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १० एजेन्सी । भारत र पाकिस्तान बीचको सीमाना क्षेत्र कास्मिरमा गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ ।

बिहीबार कास्मिरको लाइन अफ कन्ट्रोलमा भएकाे गोलाबारीमा पाकिस्तानका सैनिक जवानहरु एन सब कन्देरो र मोहम्मद एसहानको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ ।

पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरका अनुसार भारतीय तीन जना सेनाको पनि मृत्यु भएको छ । तर भारतले भने आफ्ना सेनाको मृत्युबारे दाबी भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस