• २०८२ बैशाख ५ गते शुक्रवार

अभिनेत्री सुपुष्पा भट्ट म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० ,काठमाडौं । हिट फिल्म ‘छ माया छपक्कै’ की अभिनेत्री सुपुष्पा भट्ट म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक गरिएको छ ।

विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो उनले रोहन असिब र अजय पुनसँग रोमान्स गरेकी छन् । रोमान्टिक शैलीको गीतमा सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन छ ।

महिला निर्देशक संगीता श्रेष्ठको निर्देशन रहेको भिडियोमा रोहन असिबको कोरियोग्राफ, शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस