मंसिर १० ,काठमाडौँ । नायीका स्वस्तिमा खड्का र सुपुष्पा भट्ट स्टारर फिल्म ‘चपली हाइट ३’को प्रदर्शन मिति तय भएको छ ।
निर्माणपक्षले चैत्र २८ लाई प्रदर्शन मिति तय गरेको हो । निकेश खड्काको निर्देशनमा तयार भैरहेको उक्त फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेत्र त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ ।