कात्तिक ९, काठमाडौं । तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको स्मारिका बिमोचन र शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ६ (ख)का प्रदेश सांसद योगेन्द्र संग्रौलाले समसामायिक विषयवस्तुमा आफ्नो भनाई राख्नु भएको छ ।
ए.बि पाटी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पनि समसामायिक विषयवस्तुमा आफ्नो भनाई राख्नु भएको थियो ।