• २०८१ जेष्ठ १४ गते सोमवार

रवि लामिछाने र युवराज कँडेल धरौटीमा, अस्मिता साधारण तारेखमा रिहा

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा दिएको छ ।

प्रतिक्रिया दिनुहोस