• २०८१ फाल्गुन ७ गते बुधवार

सिनामङ्गलमा टिप्परको ठक्करबाट एक को मृत्यु, चार घाइते

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९ काठमाडौँ, सिनामङ्गलमा टिप्परले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।प्रहरीका अनूशार आइतबार राति नम्बर नखुलेको टिप्परले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को एउटा मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छैन । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस