• २०८१ जेष्ठ ७ गते सोमवार

मेरो सम्पति छोराछोरीलाई बराबरी भाग लाग्छ अमिताभ बच्चन

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९मुम्बई अमिताभ बच्चन बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता मध्येका एक हुन्। यस्तोमा उनको निधनपछि उनको सम्पतीलाई उनले के गर्नेछन् भन्नेमा पनि धेरैको चासो छ।भारतीय समाजमा पिताको सम्पतिमा छोराको अधिकार हुनेगरेको छ र बाबुको सम्पति छोरालाई हस्तान्तरण गरिन्छ। तर अमिताभ बच्चन भने आफ्रनो सोच फरक भएको बताउनु भयो ।

बच्चनले हालै आफूले चलाउदैआएको टेलिभिजन कार्यक्रम मा आएका पाहूना सगं यस्तो बाताउनू भयो । उनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले माञ नभइ म नरहेपछि धेरै थोरै जे सम्पति छ, त्यो मेरो संतानको हुनेछ मेरा एक छोरा र एक छोरी छन् यो दुबैलाई बराबरी बाँडिनेछु,।

यस अनुसार अमिताभले आफूले कमाएको सम्पति आफ्ना छोरा अभिषेकसँगै छोरी स्वेता नन्दालाई पनि दिनेछन्।अमिताभले यस्तो निर्णय ले समाजमा छोराछोरी बराबरी हूनभन्ने संदेश दिन खोजेको छ। धेरैले अमिताभको यस कदमको स्वागत र प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस