• २०८० मङ्सिर १६ गते शनिवार

दैलेख आईडल सिजन २ को पहिलो छनौट चरण सम्पन्न, ३० प्रतिस्पर्धी छनौट

पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल 

साउन १०, दैलेख । दैलेख आईडल सिजन २ को पहिलो छनौट चरण सम्पन्न, कुल ४९ जना प्रप्रतिस्पर्धी मध्ये ३० जना छनौट ।

दैलेख र दैलेखी शान गायन प्रतिभाको खोजि अभियान भन्ने मुुल नाराका साथ सँचालनमा ल्याइएको दैलेख आइडल २०७६ को प्रारम्भीक छनौट चरणको प्रक्रिया सम्पन्न भएको छ । उक्त छनौट प्रक्रिया कार्यक्रमा फर्म भरेका कुल ९२ जना मध्ये ४९ जना सहभागी थिए । छनौट प्रक्रियामा भाग लियका उतm सहभागीहरु मध्ये ३० जना छनौट हुन सफल भएका छन ।

अन्य सहभागी छनौट चरण बाटै बाहिरीएको दैलेख आइडल सिजन टुका सह सयोजक संकल्प केसि ले जानकारि दिनु भयो । उक्त छनौट चरणको प्रकियाका प्रमुख निर्णायक बलराम श्रेष्ठले कार्यक्रमका संयोजक अभिशेष अनुराग सँग सँक्षिप्त्त कुरागदै आयोजक ले दैलेख र दैलेखीका लागि गायन क्षेत्रमा अवसर जुटाउने प्रति कृतज्ञता व्यक्त गदै आफुलाई निर्णायक भुमिका निभाउन समेत सहभागीहरुको प्रस्तुतीले उत्साहा थपेको बताउनु भयो ।

त्यसैगरि उक्त छनोट चरणमा सफलतापुर्ण सहभागिताका लगि सम्पुर्णलाई धन्यवाद दिदै , रेडियो धुवतारा सामुदायक एफ ८९ .८ मेगाहर्जका स्टेशन म्यानेजर चक्र के सि ले आफनो एफ एम परिवारका तर्फबाट जुटेको यो अवसर सबैका लागि महत्वपुर्ण र निर्णायक हुने बिचार ब्यक्त गर्नुभयो । उक्त कार्यक्रलाई रेडियो धुबतारा सामुदायक एफ बाट प्रत्येक्ष प्रसारण गरिएको थियो । सो कार्यक्रम संञ्चालन धुब्रतारा एफ एमका कार्यक्रम प्रमुख भिम सिजापतिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस