घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परिचय खुल्न बाँकी रहेको छ । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ। अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।