• २०८० असोज १७ गते बुधवार

काठमाडौंको अनामनगरमा पनि सिलिण्डर विस्फोट

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १२, काठमाडौँ । काठमाडौंको अनामनगरमा पनि आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा १ जनाको मृत्यु भएको छ ।

सिलिन्डर पड्किए अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यस्तै सिलिन्डर पड्किए सुकेधारामा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो । घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस