• २०७९ साउन २६ गते बिहिवार

धरानमा गोली प्रहार गरी लुटपाट

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, धरान । धरान उपमहानगरपालिका ५ स्थित साउनेमा आइतबार जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद गोली प्रहार गरी लुटपाट गरिएको छ।

कम्मरमा गोली लागि घाइते भएका गच्छदाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। लुटेराहरुले गच्छदारलाई गोली प्रहार गरी घाइते बनाएर नगद ४ लाख १० हजार लुटेर लगेको हो । उनले घटनास्थलमा प्रहरीको टोली परिचालन गरी हतियारधारी समूहको खोजी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस