• २०८० मङ्सिर २५ गते सोमवार

लगनखेलको ‘बम’ डिस्पोज, ग्वार्को र सातदोबाटोमा पनि भेटियो बम

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । नेपाली सेनाले लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ ।प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार लगनखेलमा शंकास्पद प्रेसर कुकर देखिएपछि सेनालाई खबर गरिएको थियो ।

ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अधिकारीका अनुसार सेनाको टोलीले साढे ७ बजे उक्त वस्तु डिस्पोज गरेको छ ।

ललितपुर प्रहरीका अनुसार ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु भेटिएको स्थानीय प्रहरीले खबर गरेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस