फागुन १४ काठमाण्डौ । विर्ख विश्वकर्माको बाख्रा चराउने बोलको नया लोकदोहोरी गित भिडियो सहित सार्वजनिक भएको छ ।
सोमबार म्युजिक नेपालको युट्युव च्यानलबाट सो गित सार्वजनिक भएको हो । गायक बिर्ख विश्वकर्मा र गायिका शान्ता परियारको स्वरमा सीजएको बाख्रा चराउने बोलको गितमा लय शब्द दिपक रोल्पाली डि के को रहेको छ ।
भिडियोको निर्देशन तथा सम्पादन जिवन सेन्चुरीको रहेको भिडियोमा ताराकान्त वि।क ले भिडियो छायंकन गरेका हुन । उक्त गितमा लक्ष्मण मल्ल हरी , तारा कार्की र सुरविर पण्डित दारी बाको अभिनय रहेको छ भने डि आर फिल्मसले बजारमा ल्याएको हो ।
भिडियो हेर्नुहोस् :