फागुन १४, काठमाडौं । राष्ट्रिय कृषक समुह महासंघ नेपालको गण्डकी प्रदेश महासंघ गिरी प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यिय प्रदेश कार्यसमिति गठन भएको छ ।
कास्किको पोखरामा सम्पन्न उक्त कार्यक्रम भुमि ब्याब्स्था तथा कृषि बिकास मंत्रि मा. लेख ब. थापा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिवेसनमा नवलपुर, बाग्लुङ्ग, स्याङ्जा, कास्कि, तनहुं र गोरखा गरी ६ जिल्लाका प्रतीनिधी किसानहरूको उपस्थिती रहेको थियो ।
महासंघले बिधानत व्यवस्था गरेको वडा,पालीका,जिल्ला अधिवेशनहरू सम्पन्न गरी गत पौष २ गते देखी १७ गते सम्ममा ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भएकोमा विबिध कारणले केही ढिलो गण्डकि प्रदेशको समेत अधिवेशन भब्यरूपमा सम्पन्न भई सातै प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।