• २०८२ बैशाख १७ गते बुधवार

बढ्यो सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौँ । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन ७२ हजार ८ सय मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस