• २०८१ चैत्र २ गते आइतवार

मोटरसाइकल र जीप ठोक्किँद १ को मृत्यु, १ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ८ सिन्धुली,।मंगलबार साँझ कमलामाई नगरपालिका–२ पिपल भञ्ज्याङमा बा १७ च ८३४६ नम्बरको पिकअप जीप र विपरित दिशाबाट आउँदै गरेको ज १० प ७३५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षीय सुनिल घतानीको जिल्ला अस्पताल सिन्धुलीबाट थप उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो । भने सोही ठाउँका २१ वर्षीय सुशिल विक घाइते छन् । घाइते विकको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस