• २०७९ असोज ९ गते आइतवार

सुन तोलामा ६ सयले बढ्यो

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ८ काठमाडौँ। बुधबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ६ सयले बढेर प्रतितोला ७२ हजार रुपैयाँमा छापावाला सुन  कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले , चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस