आश्विन ८ काठमाडौँ। बुधबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ६ सयले बढेर प्रतितोला ७२ हजार रुपैयाँमा छापावाला सुन कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले , चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।