• २०८२ जेष्ठ २ गते बिहिवार

पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरण, रविको बयान भोली हुने

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

आइतबार अस्मिता कार्कीको बयान सकिएको छ । तर रबि लामिछाने र युवराज कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस