• २०८२ बैशाख ९ गते मङ्गलवार

रूपन्देहीको तिलोत्तमा प्रतिक्षालयमा भटिए एक मृत, सेयर गरि परिवारजनमा पुराउन सहयोग गरौं 

पढ्न लाग्ने समय : १ मिनेट
  • सिमा गुरुङ्ग, खबर24नेपाल समाचारदाता

भदौ ८, रुपन्देही । रूपन्देहीको तिलोत्तमा ५, कैलाशपथ स्थित प्रतिक्षालयमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन ।

आज बिहान तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष ३०-३५ जस्तो देखिने नाम, थर, ठेगाना, बतन क्यै नखुलेको ब्यक्ति आज बिहान मृत भेटिएका हुन । यदि कोही कसैको चिनेजानेको भए मंगलापुर प्रहरी चौकी वा फोन न. ९८५७०४३१०० मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस