• २०८१ जेष्ठ ७ गते सोमवार

राष्ट्रपति भण्डारी र प्रचण्डबीच छलफल

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८ काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अक्ष्यक्ष प्रचण्ड बीच एक घण्टासम्म छलफल चलेको  थियो ।छलफल शितलनिवासमा ९बजे देखि १० बजे सम्म बसेको थियो ।प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग समसामयिक राजनीतिबारे छलफल भएको प्रचण्डको सचिवालय ले जानकारी दिनूभयो

प्रतिक्रिया दिनुहोस