• २०७९ साउन ३१ गते मङ्गलवार

रामेछापमा भूकम्पको पराकम्प

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, रामेछाप । शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

प्रतिक्रिया दिनुहोस