• २०८० चैत्र ३० गते शुक्रवार

भोलि ख्रीष्टमसको सार्वजनिक विदा

पढ्न लाग्ने समय : १ मिनेट

पौस ८, काठमाडौँ । सरकारले पौष ९ गते (डिसेम्बर २५) भोलि ख्रीष्टमसको सार्वजनिक विदा दिएको छ । सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको बताइएको छ ।

केहि दिनअघि मात्र राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको थियो । इसाई धर्मावलम्बीहरु महान चाड क्रिसमस डेमा बुधबार सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस