• २०८१ जेष्ठ ५ गते शनिवार

कक्षा ११ को नतिजा प्रकाशित

पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले मंगलबार नतिजा प्रकाशित गरेको हो ।

कक्षा ११ को परीक्षा गत वैशाख/जेठ महिनामा भएको थियो ।परीक्षामा  देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।

यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस