• २०८१ माघ ८ गते मङ्गलवार

दैलेखमा मिनी ट्रक दुर्घटनाहुदाँ ३ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । दैलेखको गुराँस गाउँपालिका १, रिगलपानीमा सडकबाट करिब ३ सय मिटर तल मिनी ट्रक खस्दा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।

प्रतिक्रिया दिनुहोस