• २०८२ बैशाख १६ गते मङ्गलवार

आजको मौसम : केही स्थानमा मेघ गर्जन र हावाहुरी सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १० काठमाडौं । आज देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि बाकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यस्तै राती देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस