• २०८१ फाल्गुन २ गते शुक्रवार

करेन्ट लागेर एक युवतीको मृत्यु,एक घाइते

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कक्षा ११ को परिक्षा दिएर अर्जेबाट घर जाँदै गरेकी नेटा भलखाँडाकी विनिता रसाइलीको मृत्यु भएको हो भने अर्की मालिका गाउँपालिका ६ अर्जे घर भएकी जुना विक गम्भिर घाइते भएकी हुन् । घटनाको पुर्ण जानकारी आउन बाकी नै छ ।

प्रतिक्रिया दिनुहोस