• २०८१ जेष्ठ ६ गते आइतवार

नेपालको जनआन्दोलन २०६३ ( फोटो फिचर )

पढ्न लाग्ने समय : १ मिनेट

जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो। ( फोटो फिचर )

 

 

श्रोत : googal

प्रतिक्रिया दिनुहोस