• २०८० मङ्सिर १३ गते बुधवार

डडेल्धुरामा बस दुर्घटना हुदा सातको मृत्यु २० बढी घाइते

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस