बैशाख ११, काठमाडौ । बैशाख १२ को झझल्को दिने गरि फेरी भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ६:३० मा धक्का महसुस गरिएको हो ।
धादिङको नौबिसे केन्द्रविन्दु भई ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।