• २०८२ बैशाख २९ गते सोमवार

‘लप्पन छप्पन’ बोलको गीत सार्वजनिक (हेर्नुस् भिडियो)

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । गायक सन्तोष अधिकारी र मीना निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत दिएका हुन् । यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन्   वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी छिन् ।

गीतको भिडियोलाई हेम प्रभासले निर्देशन गरेका हन् । हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस