• २०८१ फाल्गुन २ गते शुक्रवार

नायीका वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको ‘हुन्छ भनन’एल्बम सार्वजनिक (भिडियोमा)

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, ७ मंसिर । नायीका वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको ‘रहर’ एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायिका पूजा सुनुवारको स्वर, दीपक शर्माको शब्द र संगीत रहेको छ । अनुप चापागाईँको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोलाई उत्सब दाहालको छायांकन र विकाश दाहालले सम्पादन रहेको छ । (भिडियोमा)

प्रतिक्रिया दिनुहोस