• २०८१ माघ २६ गते शनिवार

अमित बाबुको ”कस्ले बुझ्छ मर्म” सार्वजनिक (भिडियो सहित)

पढ्न लाग्ने समय : १ मिनेट
  • धर्म सुनार, खबर24नेपाल

असोज ६ काठमाण्डौ । काठमाण्डौ दिन प्रतिदिन बजारमा दशैका गितहरु आउदो क्रम बढि रहेको छ । फेरी आज निकै मार्मिक गित ”कस्ले बुझ्छ मर्म” बोलको दशै तिहारको गितको भिडियो बजारमा सार्वजनिक भएको छ ।

क्वालिटि म्यूजिक प्रा.लि.को प्रस्तुतिमा चर्चित गायक तथा संगितकार अमित बाबू रोकायको मार्मिक शब्द संगितमा जमुना शेर्पाली र लोकेन्द्र रोकायाको आवजमा सजिएको गितको म्यूजिक भिडियो निर्माण गरिएको हो । गीतको म्युजिक भिडियोमा,छाया सागर गौतम ले गरेका हुन भने सम्पादक राजकुमार मगर, ले गरेको भिडियामा निर्देशन अमित बाबु रोकायाले आफै गरेका हुन । उक्त म्यूजिक भिडियो आमित बाबु रोकायाको आफ्नै यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा अमित बाबु रोकाया र सुनिता तिमिल्सिना को अभिनय रहेको छ ।

हेर्नुस भिडियो 

प्रतिक्रिया दिनुहोस