• २०८२ बैशाख ७ गते आइतवार

सुजललाई राष्ट्रिय टिमको कप्तानी अवसर

पढ्न लाग्ने समय : १ मिनेट

६ भदौ, काठमाडौं । मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रिपूर्ण खेलमा नेपालीको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।

विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ । किरण लिम्बु र रोहित चन्द विदेशी लिगमा रहेको र विराज महर्जन टिममा नपरेपछि सुजनले कप्तानीको अवसर पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस