- भावना हमाल
साउन ७, दैलेख । दैलेखमा झुण्डिएको अवस्थामा २१ बर्षीय युवती मृत फेला परेकि छिन् ।
मृत्यु हुनेमा नारायण नगरपालिका ६ की २१ वर्षीया कल्पना सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । शबलाई मंगलवार बिहान पोष्टमाटमको लागि जिल्ला अस्पताल दैलेखमा लगिएको प्रहरीले जनाएको छ ।
युवती सोमबार राति २ बजेतिर झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।