• २०८२ बैशाख ५ गते शुक्रवार

६ लाख नगदसहित २१ जुवाडे पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौँ । काठमाडौंमा प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने २१ जनालाई नगद ६ लाख ६ हजार ४ सय ८५ रूपैया सहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले शनिबार सूर्यबिनायक नगरपालिका ५ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सल्लाघारी बस्ने सिन्धुपाल्चोकका गंगालाल श्रेष्ठ सहित १३ जनालाई नगद ६ लाख १ हजार ८५ रूपैया सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस