• २०८२ बैशाख १६ गते मङ्गलवार

खोलाले बगाएर बालिकाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, भोजपुर। भोजपुरको अरुण गाउँपालिका ५ याकुमा खहरे खोलाले स्थानीय ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठ बगाउँदा बालिकाको मृत्यु भएको छ ।

आमासँग घर फर्कदै गरेकी सन्दीपाको वर्षापछि बढेको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ । बालिकाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस