• २०८२ बैशाख ६ गते शनिवार

बालाजुको मुटुका रुपमा रहेको बाइसधारा पार्क (फोटो फिचर)

पढ्न लाग्ने समय : २ मिनेट

जेठ ९, काठमाडौं । बाइसधारा पार्क परम्परागत एवं कलात्मक शैलीमा निर्माण भएको बालाजुको बाइसधारा ऐतिहासिक सम्पदा हो। राजा जयप्रकाश मल्लले २१ वटा तथा राजा रणबहादुर शाहले एउटा धारा निर्माण गरेपछि यसको नाम बाइसधारा रहन गएको हो। ती धारा धार्मिक महत्त्वका साथ आकर्षक ढंगले कलात्मक शैलीमा निर्माण गरिएको छ। यही धारानजिक बूढानीलकण्ठको मूर्ति पनि छ। बूढानीलकण्ठमा सीधा गएर हेरे राजाहरूको मृत्यु हुने भएकाले राजा प्रताप मल्लले बालाजुमा बूढानीलकण्ठको प्रतिरूप निर्माण गर्न लगाइएको इतिहास छ।
हेर्नुहोस बाइसधारा पार्क (फोटो फिचर )

प्रतिक्रिया दिनुहोस