• २०८० असोज ७ गते आइतवार

युवा नेताले गरे ब्रेन ट्युमर( Brain Tumer)को बिरामीलाई आर्थिक सहयोग

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । ब्रेन ट्युमर( Brain Tumer) को उपचार गराईरहेकी उर्मिला बिष्ट बोहरालाई कालिकोटका युवा नेताले आर्थिक सहयोग गर्नुभएको छ ।

कालिकोट ,नरहरीनाथ गाउँपालिका ९ निवासी प्रदीप बोहरा कि श्रीमती उर्मिला बोहराको बिगत ३ महिना देखि शिक्षण अस्पताल महाराजगन्ज मा ब्रेनटिउमरको उपचार भइरहेकोे छ । कष्टपुर्ण अवस्था बाट गुर्जिरहेका बोहोरालाइ सहयोगार्थ पुर्व युवासंघ नेपालका केन्द्रिय सदस्य तथा पुर्ब एमाले कालिकोट जिल्लाकमिटी सचिवालय सदस्य युवा नेता वोकिल बमले आर्थिक सहयोग गर्नु भएको हो ।

वकिल बम ले टिचिङ अस्पताल महाराजगन्जमा पुगि ३ महिना देखि ब्रेन ट्युमर( Brain Tumer) को उपचार गराईरहेकी उर्मिला बिष्ट बोहरा को उपचारको लागि ब्यक्तिगत नगद रु २५४४०९ (पच्चीस हजार चार सय चालीस) सहयोग गर्नुभएको छ।

ब्रेन ट्युमर( Brain Tumer) को उपचार गराईरहेकी उर्मिला बिष्ट बोहरालाई सहयोग गर्नहुन हामी पनि हार्दिक अनुरोध गदृछौ ।

प्रतिक्रिया दिनुहोस