कात्तिक ५, काठमाडौ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् ।
उच्च प्रहरी स्रोतले दिएको जानकारीअनुसार प्रकाण्ड आज पक्राउ परेका हुन् ।