भदौ ५, काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्व जनिक बिदा दिइएको छ ।
प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार कृप्ण जमाष्टमीको शुभकामना सन्देश जारी गर्दै शुक्रवार २ प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।