• २०८१ चैत्र २ गते आइतवार

नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा एसिया कप क्रिकेट खेल्ने

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५,  काठमाडौं ।रोहितकुमार पौडेलको कप्तानीमा एसिया कप क्रिकेट  नेपाली टोली खेल्ने घोषणा गरेको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा यस अधि तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।

यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।एसिया कप क्रिकेट टोलीमा यस अधि परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् । नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ ।

एसिया कप भने १९ भदौबाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा श्रीलका सँग खेल्नेछ । त्यसपछि नेपालले भद्रौ २२ गते बंगलादेश र २४ गतेयूएईसँग खेल्नेछ

प्रतिक्रिया दिनुहोस