• २०८१ माघ ८ गते मङ्गलवार

चिनिया पर्यटक भारतीय जस्तै निजी गाड़ीमा नेपाल भ्रमणमा आउन थाले

पढ्न लाग्ने समय : १ मिनेट
  • सिमा गुरुङ

साउन ६, काठमाडौं । चीनको हान्जाउँ सहरबाट चिनियाँ व्यवसायीको टोली रसुवा नाका हुँदै काठमाण्डौ, चितवन, लुम्बिनी हुँदै सुविधा सम्पन्न ७ वटा गाडीमा पोखरा आएका हुन् ।

पोखराको भ्रमण गरेर उनीहरु तनहुँको बन्दीपुर हुँदै रसुवा नाकाबाट चीन फर्कने योजना रहेको भ्रमणमा सहभागी स्याउसीले बताए।

प्रतिक्रिया दिनुहोस