• २०८२ जेष्ठ ७ गते मङ्गलवार

प्रधानाध्यापक अर्जुनप्रसाद यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, नवलपरासी । नेपाल जनता प्राथमिक विद्यालय, नवलपरासीका प्रधानाध्यापक अर्जुनप्रसाद यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाईएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई पेश गरी कार्यरत रहेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा अर्जुनप्रसाद यादवले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट ज्ष्नज क्अजयय िउत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा बहाल रहेको प्रमाणीत भएको हो ।

प्रधानाध्यापक अर्जुनप्रसाद यादवलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस