वैशाख ९, काठमाडौं । सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । पूर्वमाओवादीबाट कोको भए नेकपाका जिल्ला अध्यक्ष (नाम र जिल्ला सहित)
प्रदेश १
ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी
सुनसरुीमा रामकुमारी चौधरी
उदयपुरमा बिनोदकुमार कटुवाल
खोटाङमा देवान चाम्लिङ
ओखलढुंगामा मोहनकुमार खड्का
प्रदेश २
सिराहामा रामकुमार यादव,
धनुषामा जोखकुमार बरबरिया यादव,
सर्लाहीमा डाचाराज वाग्ले
बारामा गोपाल ठाकुर छन् ।
प्रदेश ३
रामेछापमा मैनकुमार मोक्तान,
सिन्धुलीमा राजन दाहाल,
चितनवमा यमबहादुर परियार,
काभ्रेमा रुकु चौलागाई
नुवाकोटमा हिरानाथ खतिवडा
गण्डकी प्रदेश
गोरखामा जगन्नाथ खनाल,
स्याङ्जामा पारस गैरे,
म्याग्दीमा गोविन्द पौडेल
लम्जुङमा मधुमाया अधिकारी
प्रदेश ५
नवलपरासीमा राजुप्रसाद हरिजन,
बाँकीमा आइपी खरेल,
बर्दियामा भुवन थारु,
रोल्पामा सुरेन्द्र थापा
पूर्वी रुकुममा मेघवहादुर श्रेष्ठ अध्यक्ष
कर्णाली प्रदेश
मुगुमा सुखबीर बुढा,
कालिकोटमा दुर्गावहादुर राउत,
हुम्लामा बिजय भण्डारी,
जाजरकोटमा ढकवीर पुन
पश्चिम रुकुममा गोपाल शर्मा
सुदुरपश्चिम प्रदेश
बझाङमा कलवहादवुर खड्का
कञ्चनपुरमा वीरवहादुर थापा,
डडेलधुरामा मानसिंह माल
दार्चुलामा गणेश खत्री