• २०८० असोज ४ गते बिहिवार

रामेछापमा धावनमार्गबाट चिप्लियो जहाज

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, रामेछाप । तारा एयरको लुक्लाबाट रामेछाप आएको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।

सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन।दुर्घटनापछि रनवे बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस