चैत ८, काठमाडौं । दुखै दुख ले भरिएको जिवनमा दैवले किन मलाई मात्र यस्तो गरे । जबकी बिस्णुमति पुल मा गिटि भारि बोक्दै काम गरेरै टार्न पर्ने मानिसलाई दैवले त रुवायो तर जन्मेको स्थान मा समाज नि स्वाथि बनेको छ।
नेपालमा कलाकारले,,मिडिया कर्मी ,, रिमिट्यान्सले देश धानेको र त्यही रिमिट्यान्स अनि करले देश लुटि रहेका ठुला ठुला भ्रष्टाचारी सबैलाई चोभारको डाडामा लगेर फाँसी दिएको हेर्ने मन छ।कठै देश र जनताको लडि हिड्ने गोलि बारुद खाएर हिड्ने यी युवा र प्रचण्ड दाज्ने हो भने प्रचण्ड यश धर्तिमा बाच्न धिकार छ।धन्यवाद छ मिडिया कर्मी र इन्द्र भाइलाई यो महान काम अनि साथ र सहयोग को लागि ।पक्कै पनि इन्द्र जि को यो अपिललाई देश बिदेशबाट सहयोग आउने छ।यश भिडियोमा पीडित को बालबालिका पनि ल्याएको भए अझै राम्रो हुने थियो खम्बु जि ।
शरीर निको होला र परिवारमा खुसी ल्याउला भनेर घर सम्पति उपचारका लागि सबै सिधाए तर शरीर जस्ता को तेस्तै भएपछी परिवार बाट यातना दिन थाले।सडक बाट उठाएर राज्यले गर्नुपर्ने काम अाज कलाकार बाट नाम राख्दै अाउनुभएका इन्द्र दाेङ्ग लामा(खम्बे) ले गरेका छन्। खम्बे एक कलाकार मात्र नभई समाजिक काममा पनि मन तन दिएर लागेका छन् । सन्सारमा पैसा ठुलाे भन्ने लाई खम्बे जस्ता मानिसकाे अावस्यक छ। जसकाे दिल ससारमा कमैकाे हुन्छ,जहाँ यसमा खम्बेे ले गरेका छन्।
हेर्नुस् भिडियोमा :
https://www.youtube.com/watch?v=OKo5V-arYFg&feature=youtu.be&t=1404
लक्ष्मी सिङ भन्छिन् स् बलेको आगो सबैले ताप्छन् तर डढेको मुढो ताप्ने कोहि हुन्न्। बुढाको शरीर कमजोर भएपछी घर परिवार लाई समाजले पेल्ने क्रम जहाँ नि किन हुन्छ,उनी भन्छिन् ; मेरो परिवार खुसी र पहिलेको जस्तै हिड्न सक्ने भए हामी दु:ख गरेरै परिबार पाल्ने थियौ। यसै क्रममा हर्के हवल्दार बाट खम्बे नाम बाट चर्चा कमाउदै आएका ईन्द्र दोङ लामाले उनको परिवारमा खुसी ल्याउने काम गरेका छन् ।