थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाहा कम्ती खुसी थिएनन् ।
भन्छन्,‘कतिबेला विमानस्थलमा ओर्लिएर घर जाऔं जस्तो भएको थियो ।’फ्लाई दुबईको उडानबाट शुक्रबार राती करिब ९ : ४५ बजे अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्दा निकै खुसी थिए।