• २०८१ जेष्ठ ११ गते शुक्रवार

रोल्पाको माडी गा.पा. १ को आयोजनामा घोर्नेटी कृषि प्रर्यटन तथा सास्कृतिक महोत्सव हुदैं

पढ्न लाग्ने समय : २ मिनेट

असोज ४, रोल्पा । रोल्पाको माडी एकता युवा क्लब माडी गा.पा १ को आयोजनामा घोर्नेटी कृषि प्रर्यटन तथा सास्कृतिक महोत्सव २०७६ असोज २४/२५ गते हुने कार्यक्रमको नारा सर्बजनिक भएको छ ।

“बाङगेताल खागिल लसुने घोर्नेटीको बिकासमा सबैको ध्यान, कृषि प्रर्यटन तथा सस्कृतिको जगेर्ना माडी एकताको अभियान “, भन्ने मुल नाराका साथ कृषि प्रदर्शन तर्फ केही भिन्न स्थानीय उत्पादन प्रर्यट्न प्रबर्द्धन को लागि प्रचार प्रसार सट डकुमेन्ट सलाइट र कला सास्कृती को संरक्षकक्षण को लागि झाकी पैसरु सारङ्गी सोरठी मारुनी र लाखे लाई २०००० भन्दा बढी पुरस्करद्वारा प्रोत्साहित र सम्मान गर्ने डान्स प्रतियोगिता गराउने रास्टिय तथा स्थानीय कलाकार तर्फ चर्चित लोक तथा दोहोरी गायक मेक्सम खाती क्षेत्री ,ख्यातिप्राप्त लोक तथा दोहोरी गायिका भुमिका गिरि,सम्झना भन्डारी ,गायक तथा र्यापर बिरेन्द्र खड्का सहित अन्य हास्री कलाकर आउनुको साथै ,स्थानीयकलाकारहरु सान्ता घर्ती,सुदिप पुन मगर,तुल्सिराम के सि,नबराज वलि ,निखिल के सि लगायत माडी 1 भित्रका सम्पुर्ण स्थानीय कलाकार हरुको र माडी तारा तर्फ गायिका चमेली राना,निसा घर्ती डान्सर टीका घर्ति मिलन केसि लगायत को बेजोड प्रस्तुति रहने छ । महोत्सव सफल गर्न अध्यक्षको सम्योजकत्तोमा उपसमिती रहने गरि आर्थिक बिभाग ,प्रचार बिभाग , ब्याबस्थापन बिभाग ,बिदेश बिभाग ,स्वयंसेवक बिभाग ,स्ट्ल बिभाग , लगायत विभिन्न कार्य बिभाजन गरियको छ । केही कृषि स्ट्ल सङै करिब २० भन्दा बढी ब्यापारिक स्ट्ल रहने आयोजकले बतायको छ ।

कार्यक्रम सफल पार्न को लागि आर्थिक भौतिक नैतिक विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्णलाई क्लबले सम्मान र एतिहासिक प्रर्यट्किय नगरी घोर्नेटिमा विवरनिय ब्यानर लिस्टमा नाम टास गरिदिने माडी एकता युवा क्ल्बले जनायको छ । युद्ध प्रर्यट्नको हिसाबले प्रख्यात बङेताल नमूना स्थल घोर्नेटी को अस्तित्व जोगाइराख्न र कृषि प्रर्यट्न तथा कला सस्कृतीलाई बचाउन यो कार्यक्रम ले थप उर्जा दिने क्ल्ब का अध्यक्ष वीर सिङ वलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस