• २०८० मङ्सिर १६ गते शनिवार

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिकामा ईञ्चार्ज तथा सह–ईञ्चार्ज (विवरण सहित)

पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकामा ईञ्चार्ज तथा सह–ईञ्चार्ज तोकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूमा ईञ्चार्ज तथा सह–ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ६ महानगरपालिकाका मध्ये पोखरा र चितवनका मेयरलाई नै इन्चार्जको जिम्मेवारी दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस