• २०८२ बैशाख १७ गते बुधवार

धरानमा भारी वर्षा, जनजिबन प्रभावित (फोटो फिचर)

पढ्न लाग्ने समय : १ मिनेट
  • सुनसरी समाचारदाता

श्रावण ५, धरानं । आज बिहानै देखि परेको भारी वर्षाको कारण सुनसरीको धरान क्षेत्रमा नाजिवन प्रभावित भएको छ । दैनिक कामकाजमा निस्कन समेत नसकिने गरि भारी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतवार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना रहेको बताएको छ । देशको प्रमुख व्यवसायिक शहर धरानका सडकमा पानी जमेर आवतजावतमा समेत समस्या रहेको छ ।
हेनुहोस फोटो

प्रतिक्रिया दिनुहोस